
कैलालीको गेटामा एक पुरुष मृत फेला परेका छन् । सडकछेउको नालामा पानीमा तैरिएको अवस्थामा पुरुष मृत फेला परेका हुन् । घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवलाई पानीबाट निकाल्ने काम गरिरहेको छ ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09