
कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक छेउमा मृत अवस्थामा फेला परेका पुरुषको परिचय खुलेको छ।

कञ्चनपुरको भीमदत्त नगपालिका–५ का ५२ बर्षिय मोहनबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । उनको शव अहिले सेती प्रादेशीक अस्पतालमा राखीएको छ ।
चन्द शनिबार बिहान गोदावरी नगरपालिका–५ गेटास्थित सडकछेउको पानी जमेको कलभर्टमा मृत फेला परेका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09