
महिला गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ परेका छन्।

पञ्चदेवल नगरपालिकाकी एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सोही गाउँपालिकाकाका ४५ वर्षीय र २२ वर्षीय पुरुषलाई पक्राउ गरिएको अछाम प्रहरीले बताएको छ।
गत फागुन २६ गते जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रकाउ गरिएको हो। महिलाको पेटमा ४ महिनाको बच्चा प्रहरीले जनाएकाे छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20