
जिल्ला अस्पताल बाजुराको भवन निर्माणमा काम गर्ने एक जना मजदुर मृत अवस्थामा फेला परेका छन्।

खप्तडछेडेदह गाउँपालिका–५ का ४१ वर्षीय विरबहादुुर रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक सुुत्ने ठाउँमा फेला परेको बताइएको छ।
मृतक रावतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुुरामा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20