
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले लागू औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ बोराडाडी बस्ने २५ बर्सिया अशोक पाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका ३ चटकपुरमा हिँडिरहेको अवस्थामा शङ्कालागि चेक जाँच गर्ने क्रममा ५७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20