

भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका उनीहरू दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए ।
उनीहरू दुवै जना पुरुष हुन्। उनीहरूको उमेर ५० वर्ष र ३३ वर्ष छ। भारतबाट फर्किएपछि मंगलबार अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो।

कोरोना पुष्टि भएका दुवै जनालाई कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/27, 3:39
2022/07/20, 12:54
2023/12/02, 11:43