
कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट गौरीगंगा नगरपालिका–८ का २६ वर्षीय ईश्वर पौडेल र लम्कीचुहा नगरपालिका–४ कौवापुरका २८ वर्षीय दीपक सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुका साथबाट पाँच ग्राम १८० मिलीग्राम खैरो हेरोइन र ६२ हजार ११५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20