
कैलाली : कैलारी गाउँपालिका ५ पवेरा बजारमा आईतवार राती मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । से ३ प २२५२ नम्बरको मोटरसाइकल र से ३ प ७४ ५१ नम्बरको मोटरसाइकल आईतवार राती एकआपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा से ३ प २२५२ नम्बरको मोटरसाइकलका चालक कैलालीकै भजनी नगरपालिका ८ का २५ वर्षीय सुमन चौधरी रहेका छन् । धनगढी स्थित सेती प्रादशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20