
डोटीमा चालु आर्थिक वर्षमा करिब ३ हजार सवारी कारवाहीबाट १६ लाख राजश्व समेत संकलन भएको छ ।

गत साउन महिना देखि यता चैत्रसम्ममा ट्राफिक नियम पालना नगर्ने २ हजार ९ सय ६४ सवारी साधन कारवाहीबाट १६ लाख २८ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमूख प्रहरी नायव निरिक्षक अशोक खड्काले जानकारी दिए ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि चालक तथा सहचालकहरुलाई सचेतना कार्यक्रम, विद्यालयमा सचेतना कार्यक्रम र सरोकारवालाहरुलाई सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20