
धनगढी : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्् । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ खैरेनी बस्ने १९ वर्षीय अन्जली जैशी मृत फेला परेकी हुन् ।

जैसी आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20