
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको पहिलो कैलाली जिल्ला भेला सम्पन्न भएको छ । भेलाले श्याम कुँवरको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जिल्ला कमिटीमा उत्तम सिलवाल, सुचिता जोशी, रबि नेपाली, टेक बहादुर शाह, गणेश चौधरी,मंगल नेपाली, बिरेन्द्र साउँद, लाल बहादुर परियार, कृष्ण भट्ट, बीना खाती, हिमा तामाङ, इन्द्र भण्डारी रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा कान्छीमाया तामाङ, छत्र शाही, ज्ञानेन्द्र बिक, धनसरा खड्का, सरुदेबी नेपाली, एनटिआर ताम्राकार र खिनादेबी बिक रहेका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14