
जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारीको आज स्वास्थ्य परीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहित अन्य कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

म हिड्छु मेरो देश हिड्छ भन्ने कार्यक्रम अन्तर्गत नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09