
नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा टेकसिँह धामी मनोनित भएका छन्। शनिबार धनगढीमा बसेको महासंघको बैठकले धामीलाई सदस्यमा मनोनित गरेको हो।

सदस्यमा मनोनित धामी सुदुरपत्रका सह सम्पादक तथा थाहाखबरका संवाददाता हुन् । सदस्य मनोनित गर्दै महासंघले नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरेको छ ।
शुभकामना आदानप्रदान गर्दै महासंघलाई थप सशक्त बनाउनुपर्ने अध्यक्ष्य पाण्डव पुजाराले बताए । उनले नयाँ बर्षमा थप कार्यक्रम तथा योजनाका साथ महासंघ अगाडी बढ्ने बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20