
कैलालीको स्याउलेमा अवरुद्ध राजमार्ग सुचारु भएको छ। बालकको मृत्यु पछि स्थानियले गरेको अबरुद्ध सडक करिब ३ घण्टा पछि सुचारु भएको हो।

मृतकका आफन्त र प्रहरीबिच ठक्कर दिने मोटरसाईकल, चालकको खोजी गर्ने सहमति भएपछि राजमार्ग सुचारु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
यसैबिच घटनाको देषि पत्ता लगाई कारवाही गर्न दवाव दिन र पिडीतलाई क्षतिपुर्ति उपलब्ध गराउन समिति गठन गरिएको छ।
प्रहरीले ३ दिन भित्रमा दोषि पत्ता नलगाए थप आन्दोलनका कार्यक्रम गर्ने सघर्ष समितिका संयोजक कर्ण बोगटीले बताए ।

शुक्रबार शाझ गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय प्रीन्स जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32