
कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन । जिल्लाको भजनी नगरपालीका–२ की ३० वर्षीया रेखा चौधरी मृत अवस्थामा फेला परेकी हुन । शुक्रबार राति ९ बजे घरबाट हिँडेकी चौधरी शनिबार घर नजिकै माछा पोखरीमा फेला परेकी हुन् ।

शुक्रबार श्रीमान चन्दन बखरिया र श्रीमतीबिच सामान्य विषयमा झगडा भएको बुझिएको छ । प्रहरीले श्रीमानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20