
धनगढीमा अत्याधुनिक सुबिधा सम्पन्न थेरापी एण्ड मसाज सेन्टर सञ्चालन हुन लागेको छ ।

धनगढीका केही युवाहरुको लगानीमा धनगढी चौराहामा थेरापी एण्ड मसाज सेन्टर सञ्चालन हुन लागेको हो ।
थेरापी एण्ड मसाज सेन्टर सञ्चालन हुन लागेको मसाज सेन्टरका सञ्चालक बिस्णु केसीले जानकारी दिए ।

नयाँ बर्षको अवसरमा १ गते थेरापी एण्ड मसाज सेन्टरको उद्घाटन गरिने सञ्चालक केसीले जानकारी दिए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20