
भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल आएका १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनको अवधिमा भारतबाट गौरीफन्टा नाका भएर फर्किएका एक सय ६६ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबारदेखि मंगलबारसम्म भारतका विभिन्न शहरबाट फर्किएका एक हजार ८ सय जनाको ‘एन्टिजेन’ विधिबाट कोरोना परिक्षण गरिएको थियो । त्यसमा एक सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई धनगढी स्थित बेलीमा रहेको आईसोलेशनमा पठाउने गरिएको छ । तर उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य भारतबाट फर्किएकाहरु भने सिंधै सोझै घर गइरहेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44