
बाजुराका विभिन्न जंगलमा आगलागी हुँदा दुई सय ९३ हेक्टर जंगल सखाप भएको छ । एक सातादेखि लागेको डढेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

बाजुराका अधिकांश जंगलमा लागेको डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जिल्ला वन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख शुभारचन्द अयडीले बताए ।
हरेक वर्ष वन संरक्षणका लागि सरकारले सचेतना कार्यक्रमको नाममा ठूलो धनराशी खर्च गरे पनि आगलागीबाट वन जोगिन सकेको छैन । बडिमालिका नगरपालिका–१ को भेरालमान्डौ सामुदायिक वनमा सबैभन्दा बढी क्षति पुगेको अयडीले जानकारी दिए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 5:06
2020/10/24, 10:38
2021/02/15, 10:19
2021/09/16, 11:38
2022/08/03, 4:47