
कैलालीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति नेपालगञ्जमा मृत्यु भएको हो।
चैत ३० गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/13, 7:12
2021/06/09, 9:46
2022/01/28, 12:12
2023/02/13, 12:26