
लम्की चुहा नगरपालिकामा पर्ने पथरैया सिँचाइ आयोजना नहरमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

लम्की चुहा नगरपालिका–९ बंगालीपुर बस्ने १९ वर्षीय नरेश सुनारको पौडी खेल्ने क्रममा विहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि टीकापुर अस्पतालमा राखिएको उनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20