
सेती नदिमा एक जना बगेर बेपत्ता भएका छन्।

शनिवार दिउँसो नुहाउने क्रममा दिपायलको पुल नजिकैको स्थानबाट बेपत्ता भएको प्रहरीले जनाएको छ।
कपडा नदिको किनारामा भेटिको तर बेपत्ता व्यक्तिको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।बगेको ठाउँदेखी २०÷२५ मिटर तलसम्म व्यक्ति बग्दै गरेको देखिएको र पछि बेपत्ता भएको प्रत्यक्षदर्शीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50