
बाजुराका ७० ओटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन्।

जिल्लाका ७० विद्यालयमा ६ लाख ५० हजार देखी १८ लाखसम्म रकम विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ।
छनोटमा परेका विद्यालयहरुमा त्रिवेणी नगरपालिका ११, बडिमालिका नगरपालिकामा ४, बुढिगंगा नगरपालिकाका ३, बुढिनन्दा नगरपालिकाका १९, गौमुल गाउँपालिकाका १२ ओटा रहेका छन्।त्यस्तै खप्तड छेडेदह गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका ६, स्वामिकार्तिक खापर गाउँपालिकाका २ र जगन्नाथ गाउँपालिकाका १ ओटा विद्यालय छनोटमा परेका बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43