
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । आईतबार अजयमेरु गाँउपालिका १ ईरानि खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगंगाका प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार ट्याक्टर दुर्घटनामा कैलालीको चुरे गाँउपालिकाका पवन सिजापती मगर घाईते भएका छन् ।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/31, 10:24
2020/07/09, 1:37
2020/11/22, 1:33
2021/04/11, 5:44
2021/10/25, 1:25