
डोटीमा वैशाख २१ गते देखि निषेधाज्ञा लागु हुने भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिश गरेको हो ।
जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख सुनील खनालले बैशाख २१ गते राती १२:०० बजे देखि वैशाख ३१ गते राती १२:०० बजे सम्म निषेधाज्ञा जारी हुने जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15