प्रहरीले धनगढीका मदन भट्टलाई पनि फेसबुकमा अनावश्यक सामग्री लेखेको भन्दै नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढीबाट फेसबुकमा अक्सिजन कालो बजारीको विषयमा स्टाटस लेखेको आज नै तेज खड्कालाई पक्राउ गरेको कैैैलाली प्रहरीलेे भट्टलाई पनि बोलाएर नियन्त्रणमा लिएको हो ।
भट्टलाई पनि अक्सिजन आपुर्तिको विषयमा अनाश्यक स्ट्याटस लेखेको आरोप लगाईएको छ । यसअघि खड्कालाई पक्राउ गरिएको थियो ।
उनले फेसबुकमा औषधी आपूर्तिकर्ताले अक्सिजनको कालोबजारी गरेको र प्रहरीको पनि संग्लनता रहेको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रवक्ता भरत चौधरीले अनाश्यक रुपमा स्टाटस लेखेर भ्रम फैलाईनेलाई कारबाही गरिने बताए ।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/28, 12:57
2024/04/01, 2:50
2021/02/18, 7:42
2021/09/19, 8:09
2020/06/30, 6:27