
प्रहरीले धनगढीका मदन भट्टलाई पनि फेसबुकमा अनावश्यक सामग्री लेखेको भन्दै नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढीबाट फेसबुकमा अक्सिजन कालो बजारीको विषयमा स्टाटस लेखेको आज नै तेज खड्कालाई पक्राउ गरेको कैैैलाली प्रहरीलेे भट्टलाई पनि बोलाएर नियन्त्रणमा लिएको हो ।
भट्टलाई पनि अक्सिजन आपुर्तिको विषयमा अनाश्यक स्ट्याटस लेखेको आरोप लगाईएको छ । यसअघि खड्कालाई पक्राउ गरिएको थियो ।

उनले फेसबुकमा औषधी आपूर्तिकर्ताले अक्सिजनको कालोबजारी गरेको र प्रहरीको पनि संग्लनता रहेको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रवक्ता भरत चौधरीले अनाश्यक रुपमा स्टाटस लेखेर भ्रम फैलाईनेलाई कारबाही गरिने बताए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15