
धनगढी उप–महानगरपालिकाले तीन दिन स्वाब संकलन नगर्ने भएको छ।

उप–महानगरपालिकामा दैनिक कोरोना भाइरसको परिक्षणका लागि स्वाब संकलन हुँदै आएकोमा तीन दिन बन्द हुने भएको हो। उप–महानगरपालिकासंग कोरोना परिक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालको क्षमता भन्दा बढी स्वाब संकलन भएकाले तीन दिन बन्द गरिएको बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04