नयाँ भेरियन्टको दोस्रो कोरोना संक्रमणका कारण सोमबार विहान थप दुई जनाको मृत्यु भएको छ ।
बडीमालिका नगरपालिका–२ का ५९ वर्षका पुरुष र सोही नगरपालिका–९ मार्तडीकी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोभिड–१९ सुचना अधिकारी चुडामणी पन्तले जानकारी दिए ।
५९ वर्षका पुरुष दमका विरामी र ४० वर्षीया महिलाका मृगौलाको विरामी भएको पन्तले बताए ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/11/10, 9:10
2021/06/01, 10:02
2022/01/13, 2:59
2023/10/04, 1:56