
धनगढीको कोरोना अस्पतालको भेन्टिलेटरमा रहेका संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा रहेका कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ९ का ६२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

गत कार्तिक २१ गतेदेखि भेन्टिलेटरमा रहेको ती पुरुषको मंगलबार साँझ ६ बजेर २१ मिनेटमा मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मृतक पुरुषमा निमोनिया पिडित रहेका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43