
कैलालीमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ की ६५ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

गोदावरीकी महिलाको सामुदायिक अस्पतालबाट मालाखेती अस्पतालमा थप उपचारका लागि लैजाने क्रममा र धनगढीका पुरुषको पद्मा अस्पतालमा मृत्यु भएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15