धनगढीका नागरिक अगुवा पाठकले अक्सिजन व्यवस्थापनका लागि गरे १ लाख सहयोग
2021/05/15, 10:49

धनगढीका नागरिक अगुवा पाठकले अक्सिजन व्यवस्थापनका लागि गरे १ लाख सहयोग गरेका छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटिरहेको अवस्थामा पाठकले एक लाख रकम सहयोग गरेका हुन् ।

अक्सिजनको व्यवस्थापनका लागि ह्युमानिटी फाउण्डेसनलाई सो रकम दिईएको हो । विपत्तिका लागि बेला आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्न पनि पाठकले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘हाम्रो सानो सहयोगले अक्सिजन नपाएर छट्पटाइ रहेका केहीलाई भए पनि राहत हुनेछ भन्ने आशा छ । यस विपत्तिको समयमा सके जति सहयोग गरौं ।’

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15