भट्टद्वारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि २५ हजार र मेयर कल्याणकारी कोषमा ३१ हजार सहयोग
2021/05/16, 3:25

धनगढीः जगदम्बा ट्रेडिङ्ग कन्ट्रक्सनका संचालक लोकराज भट्टले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन् । उनले २५ हजार सहयोग गरेका हुन् । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको थियो ।

यस्तै धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डर ग्यासको लागि मेयर कल्याणकारी कोषमा पनि उनले सहयोग गरेका छन् उनले कोषमा ३१ हजार सहयोग गरेका हुन् ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/06, 2:10
2022/03/11, 1:55
2023/04/08, 7:31