
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ३ जना संक्रमितको मृत्यु भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६७ वर्षीय पुरुष, उपमहानगरपालिकाकै वडा नम्बर ५ का ४५ वर्षीय पुरुष र वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15