अक्सिजन प्लान्ट जडान गर्न धनगढीका व्यवसायी पन्तद्धारा एक लाख ५१ हजार सहयोग
2021/05/16, 7:06

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न व्यवसायी रविनकान्त पन्तले सहयोग गरेका छन् ।

उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि एक लाख ५१ हजार सहयोग गरेका हुन् ।
उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा देव फाउण्डेसनका अध्यक्ष पन्तले रकम जम्मा गरेका हुन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15