ह्युमानिटी फाउण्डेसन नेपालद्धारा कोरोना अस्पताललाई ५० बेड हस्तान्तरण
2021/05/16, 7:10

ह्युमानिटी फाउण्डेसन नेपालले कोरोना संक्रमितहरुको उपचारका लागि कैलालीको गेटामा सञ्चालन गर्न लागिएको कोरोना अस्पताललाई ५० थान बेड हस्तान्तरण गरेको छ ।

शंकर ग्रुप, ईन्फिनिटी होल्डिङस्, हामी नेपालसंगको सहकार्यमा ह्युमानिटी फाउण्डेसनले कोरोना अस्पताल सञ्चालनका लागि ५० बेड हस्तान्तरण गरेको हो ।
ह्युमानिटी फाउण्डेसनले ५० बेडसंगै ५० तकिया, ५० तन्ना, ५० थान मेटेस पनि अस्पताललाई प्रदान गरेको छ ।

ह्युमानिटी फाउण्डेसनले सुदूर पश्चिमका सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15