
दार्चुलामा थप एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ७२ वर्षीय पुरुषको सोमबार विहान ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले बताए ।

उनका अनुसार दुहुँ गाउँपालिका वडा नम्बर ३ घर भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आउनुभएका ति पुरुषमा आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09