धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न रोजगार संयोजक देउवाद्वारा सहयोग
2021/05/17, 11:15

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न जोशीपुर गाउपालिकाकी रोजगार संयोजक शुसिला देउवाले ११ हजार एक सय ११ आर्थिक सहयोग गरेकी छिन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले ११ हजार एक सय ११ आर्थिक सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जोशीपुर गाउपालिकाकी रोजगार संयोजक देउवाले रकम जम्मा गरेकी हुन् ।
उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले पनि केही सहज होस् भन्दै उनले सो रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेकी हुन् ।

यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत देउवाले आह्वान गरेकी छिन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09