
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार साँझ भाँसिबाट राजिपुर तर्फ गइरहेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल राजिपुरमा आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक लामिछानेको माहाकाली अस्पतालमा उपचारो क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/21, 2:51
2021/05/18, 10:06
2021/12/21, 1:18
2023/01/01, 7:01