
कोरोनाको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।

सुदूरपश्चिम प्रदेशमा निसर्ग अस्पताल, कैलाली अस्पताल, माया मेट्रो अस्पताल, नवजीवन अस्पताल र अत्तरियामा रहेको पदमा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19