
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता बिक्री भएको आरोप लगाएका छन् ।

“हिजोमात्रै देखियो जुन दलसँग प्रतिष्पर्धा गरियो र गर्नुछ उही दलको नेतालाई प्रधानमन्त्री बनाएर अनुशासन तोड्ने काम भयो । यस विषयमा पार्टी निर्णय गरिरहनुपर्दैन । यो बुझेको कुरा हो । जब नेता बिक्छ जब पतित हुन्छ तब आन्दोलनलाई सिध्याउन उद्धत हुन्छन् । त्यही भएको छ,” उनले भने ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2024/11/29, 12:15
2020/07/27, 8:47