
कञ्चनपुरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। महाकाली अस्पताल कञ्चनपुरमा एक जना पुरुष र सेती अस्पताल धनगढीमा एक जना महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालमा भीमदत्त नगरपालिका ४ का ६८ वर्षीय पुरुषको र सेती अस्पतालमा शुक्लाफाटा नगरपालिका ११ का ५२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै शनिबार जिल्लामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/29, 2:36
2023/06/07, 7:03