
कैलालीको गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ । कोरोनाका संक्रमितको उपचारको लागि मेडिकल कलेजको भवनमा कोभिड केयर सेन्टर सञ्चालनमा आएको हो । अहिले ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको र संक्रमितलाई राख्न सुरु भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
गम्भीर प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिनेछ । सुरुवाती अवस्थामा ५ सय शय्याबाट आइसोलेसन सञ्चालन गरिने बताइएको थियो ।


2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30