सामाजिक विकास मन्त्री र वनमन्त्रीलाई एमाले संसदीय दलले फिर्ता बोलायो
2021/05/28, 6:05
एमाले संसदीय दल सुदूरपश्चिमले प्रदेश सरकारका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको तर्फबाट प्रदेश सरकारमा प्रतिनिधित्व गरेका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई सरकारबाट फिर्ता बोलाईएको हो ।
संसदीय दलले फिर्ता बोलाएका दुबै मन्त्रीको स्थानमा नयाँ मन्त्री नियुक्त हुने बताईएको छ । मन्त्री मण्डल विस्तार तथा परिवर्तनका लागि उनीहरुलाई फिर्ता बोलाईएको नेपाल संसदीय दल सुदुरपश्चिमले जनाएको छ ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28