सुदूरपश्चिममा एमालेका ३ मन्त्रीले दिए राजीनामा, शाहले लिए अर्थ मन्त्रीको शपथ
2021/05/28, 6:59

सुदूरपश्चिम प्रदेश सरकारका ३ मन्त्रीले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पदबाट राजीनामा दिएका हुन्।

तर एमाले संसदीय दलका नेतासमेत रहेको प्रकाश शाह पुनः मन्त्रीमा दोहरीएका छन्। उनले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका हुन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2024/11/29, 12:15
2020/07/27, 8:47