
बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका -३ बरकुराली कन्सिनाका महेश नाथको शुक्रबार खरफागलाको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।
उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07