
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अत्तरिया–धनगढीलाई मेगासिटिमा परिणत गरिने बताएका छन । संघिय सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष २०७८÷७९ को लागि ल्याएको बजेट भाषणका क्रममा उनले सो कुरा बताएका हुन ।

जसका लागि उनले अन्तराष्ट्रिय स्तरका विज्ञ मार्फत अध्ययन गरिने बताए । उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । बजेट भाषणमा अत्तरिया–धनगढी बिद्युतिय बस सञ्चालन गरिने योजना पनि समेटिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07