
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी क्षेत्रमा निर्माण गर्न बजेट बिनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै प्रदेश राजधानी निर्माणको लागि वित्तीय हस्तान्तरण गरिने बताएका हुन्।
कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी जंगलमा निर्माण गर्ने भनिएको प्रदेश राजधानी निर्माण हालसम्म अगाडि बढ्न सकेको छैन।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07