
बैतडीमा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले बैतडी लगायतका जिल्लामा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रमका बजेट विनियोजन गरेको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07