
कैलालीमा निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ सै घण्टा चल्ने भएका छन्। स्थानीय प्रशासनले गत जेठ १२ गतेको निर्णय संशोधन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निर्माण सामाग्री ढुवानीका सवारी २४ घण्टा नै सञ्चालन गर्न पाउने भनेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार निर्माण सामाग्री बोकेका गाडी मात्र २४ सै घण्टा सञ्चालन हुने छन्। तर २ जना कामदारको मात्र प्रयोग गर्न पाइने छ। उनले आर्थिक वर्षकाे अन्तिमकाे समय भएकाले संशोन गरिएकाे बताए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:45
2020/12/01, 10:43
2021/07/04, 4:49
2022/03/09, 12:07
2023/01/24, 2:40