कला-साहित्य

2020/12/09, 8:12
संगीत क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ अनुहारको प्रवेश हुने क्रम जारी छ। आफ्नो भविष्य नै संगीत क्षेत्रमा लगाउने उद्देश्यले एक नयाँ अनुहार देखिएको छ… विस्तृतमा
2020/12/07, 5:14
अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । यसअघि… विस्तृतमा
2020/12/07, 8:23
अभिनेत्री स्वेता खड्काले आज धनगढीका युवकसँग विवाह गर्दैछिन् । विवाहको अघिल्लो दिन उनले भावुक सन्देश लेखेकी छिन । आज उनको धनगढीका विजयेन्द्र सिंह… विस्तृतमा
2020/12/05, 12:41
कला संस्कृतिको धनी मानिने थारु समुदायको थारु भाषामा गीत संगीत र म्युजिक भिडियोको क्रेज बढेको छ । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा वसोबास गर्दै आएका… विस्तृतमा
2020/12/05, 12:15
हिंसा विरुद्ध जागे, सबै लागे राम्रो केही न केही जिम्मेवारी छ तपाई हाम्रो जीवनमा आशा गर्नुपर्छ जित्न सकिन्छ  आशा बोकी लागि पर्नुपर्छ जित्न सकिन्छ ।… विस्तृतमा
2020/12/04, 7:26
नायिका स्वेता खड्का धनगढीका युवकसँग बैवाहिक जीवनमा बाँधिदैछिन् । श्वेताले मंसीर २२ गते बिहे गदैछन् । विहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र… विस्तृतमा
2020/12/03, 6:38
नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र… विस्तृतमा
2020/12/01, 2:09
जाडी होली पुषका मैना ओडिहाल सल  दूध खान भनि बिल्लो गयो, उही पड्यो कौल  बाहुनका धुलौटो छनै, धामीका पगडी  मुसो उपरखुट्टी हाल्लो, बिल्लोको अगाडी … विस्तृतमा
2020/12/01, 10:35
हेपिएकाहरुको मानव साङ्लो नजोडेसम्म हुन्न   अधिकार पाउन कुसंस्कारहरु नछोडेसम्म हुन्न । शासन सत्ता लैङ्गिक मैत्री बनाउनलाई जी हजुरीका परम्परा… विस्तृतमा
2020/11/28, 12:20
गडसेरी माईला सुदूरपश्चिमका फेशवुकका सेलिब्रेटी हुनभन्दा फरक पर्दैन् । समसामयिक विषयवस्तुमा उनले गर्ने तिखो व्यंग्यले उनलाई सेलिब्रेटी नै बनाएको छ ।… विस्तृतमा
2020/11/28, 11:13
कामुकताको राक्षसले चिमोटेपछि दाम तोक्यौ अनि किन्यौ उसको शरीर, बेहिसाब खेल्यौ उसको  लाचार शरीर सँग, नङ्ग्यायौ उसका लाजहरु, खेलीरह्यौ, खेलीरह्यौ… विस्तृतमा
2020/11/28, 10:36
मुक्तक ०१ सहयोगीको आँखाको आशु कहिल्यै देखेनौ छेक्न सक्ने दुःखीको पीडा कहिल्यै छेकेनौ आङको भैसी नदेख्नेले अरुको जुम्रा खोज्छौ अरुको लेख्यौ आफ्नो… विस्तृतमा
2020/11/24, 11:24
गायक ज्ञानु वमको अर्को नयाँ गीत नसालु आँखाले सार्वजनिक भएको छ । सुदुर धमाका नामक युटुव च्यानलवाट गायक वमको नयाँ डिजे गित सार्वजनिक भएको हो ।  गीतमा… विस्तृतमा
2020/11/23, 10:50
नेपाली लेखक संघ डोटीले यस वर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोक साहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’… विस्तृतमा
2020/11/21, 2:14
व्यक्ति छन् आज धेरै नै–तर व्यक्तित्व छैन है, साज–सज्जा र श्रृङ्गार–वाक्पटु मात्र छन् सबै ।                  ।।१।। राम्रो व्यक्तित्व पहिचान – गर्नु… विस्तृतमा
2020/11/21, 2:10
आगो बल्दछ घामले सगरमा झुल्केर निस्केपछि माटो जल्दछ बालुवा बगरमा अत्यन्त जिस्केपछि सुक्छन् सागरका कुनापनि सबै फैलेर आए रवि मैलो  नष्ट भएर कष्ट सहँदा… विस्तृतमा
2020/11/21, 11:01
तिम्रै पार्टीकोले चुनाव जित्यो तिम्रै जिल्लाकोले चुनाव जित्यो तिम्रै जातकोले चुनाव जित्यो तिमिलाई टन्न मासु भात खुवाउनेले चुनाव जित्यो तर अफसोच मेरो… विस्तृतमा
2020/11/21, 10:51
सीताराम ओझा-  यशराज कर्ण उमेरले आठ बर्ष पुगे । तीन बर्ष भईसक्यो उनले गीत गाउन थालेको । सबैका लागि सुन्दर नृत्य गर्न थालेको पनि धेरै भईसक्यो । एक… विस्तृतमा
2020/11/21, 10:10
धनीहरू चुरिफुरी जति गर्छौ गर । रवाफमा आँधीहुरी जति गर्छौ गर ।। सकिँदैन पक्कै पनि भालेहरूसित क्वर्र क्वर्र कुखुरी जति गर्छौ गर । नीति नियम लाटो… विस्तृतमा
2020/11/19, 3:27
नवराज पनेरु- भरत सिंह, आज भन्दा ३३ बर्ष अगाडि सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा जन्मिए । बाल्यकालमै उनको परिवार कैलालीको धनगढी उप–महानगरपालीका वडा… विस्तृतमा
2020/11/19, 11:31
नवराज पनेरु- भरत सिंह, आज भन्दा ३३ बर्ष अगाडि सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा जन्मिए । बाल्यकालमै उनको परिवार कैलालीको धनगढी उप–महानगरपालीका वडा… विस्तृतमा
2020/11/19, 10:57
नेपाल आईडल रवि ओडको स्वरमा रहेको म एक दिन बोलको गीत सार्वजनिक भएको छ । बीबी अनुरागीको युट्युब च्यानल मार्फत ओडमा स्वरमा रहेको गीत सार्वजनिक भएको छ… विस्तृतमा
2020/11/17, 1:19
बेतोडले दौडिरहेको पैतला बिस्तारले सोच्दै थियो जिन्दगी साइकल भएको भए क्याबात हुने थियो गर्मीले तातेको ज्यानमा शितल बर्षात हुने थियो ।। भयो इच्छा पुरा… विस्तृतमा