
अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘साङ्लो’ युट्यबमा सार्वजनिक भएको छ । गत वर्ष माघमा प्रर्दशन भएको सिनेमा बिहिबार युट्यबमा सार्वजनिक गरिएको हो । विराजको डेब्यू निर्देशित सिनेमाले बक्सअफिसमा औसत व्यापार गरेको थियो ।

सिनेमा विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ । किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको सिनेमाको कथा शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रको अधिकासं छायांकन सुदूरपश्चिममा भएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 3:54
2023/08/08, 1:07
2020/07/25, 6:42
2020/12/17, 12:02